Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • जेठ १७ गते सम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय, भारततर्फ भने यथावत्

    जेठ १७ गते सम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय, भारततर्फ भने यथावत्

    अनलाइन नेपाल
  • मंगलबार, २८ बैशाख २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले थप २० दिन अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ ।

    आज पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आगामी जेठ १७ (मे ३१) गते मध्यरातसम्म अन्तर्राष्ट्रिय उडान बन्द कायमै रहने जनाएको छ ।



    विज्ञप्तिमा एयर बबल सुविधा अनुसार भारत र नेपालबीच सातामा दुईपटक हुने उडानबाहेक अन्य व्यवसायिक उडानमाथि लगाइएको रोक कायमै हुने उल्लेख गरिएको छ।



    यस्तै, अर्को सूचना जारी नभएसम्म टिकट विक्री नगर्न र गरेको भए फिर्ता गर्नको लागि सरकारले बिमान कम्पनीहरुलाई आग्रह समेत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार