Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • अमेरिकाद्वारा आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी

    अमेरिकाद्वारा आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी

    अनलाइन नेपाल
  • बुधबार, २९ बैशाख २०७८
  • 3.1K
    SHARES

    काठमाडौँ। अमेरिकाले आफ्ना नागरिकहरुलाई नेपाल भ्रमण नगर्न एड्भाइजरी जारी गरेको छ ।

    पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि उक्त संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले नेपाल भ्रमण नगर्न आफ्ना नागरिकहरुलाई एड्भाइजरी जारी गरेको हो।



    बुधबार सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले लेभल चारको भ्रमण सूचना जारी गरेको हो ।



    सूचनामा अर्को सूचना जारी नभएसम्म नेपाल भ्रमण नगर्न भनिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार