Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कोरोना संक्रमणका कारण माछापुच्छ्रे बैंकका पूर्व सीईओको निधन

    कोरोना संक्रमणका कारण माछापुच्छ्रे बैंकका पूर्व सीईओको निधन

    अनलाइन नेपाल
  • बुधबार, २९ बैशाख २०७८
  • 3.1K
    SHARES

    काठमाडौं। कोरोना संक्रमणका कारण माछापुच्छ्रे बैंकका पूर्व सीईओ निरज श्रेष्ठको निधन भएको छ।

    श्रेष्ठको आज बिहान ११ बजे नेपाल प्रहरी अस्पताल महाराजगन्जमा निधन भएको अस्पतालले जनाएको छ । यसअघि उनका बुबाको पनि मंगलबार राति कोरोनाकै कारण निधन भएको थियो ।



    केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका श्रेष्ठले आफ्नो बेड अरुलाई दिएका थिए।



    तत्कालीन  ग्रिनलेज बैंकबाट बैकिङ करिअर सुरु गरेका उनले एनआइसी एसिया र ग्लोवल आइएमई बैंकमा पनि केही समय काम गरेका थिए।

    मृतक श्रेष्ठका श्रीमती र एक छोरी छन् । तर उनीहरु दुवै नयाँ दिल्ली रहेको र कोरोना संक्रमणका कारण उतै रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार