Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरोनाका कारण पोखरामा पत्रकार गणेश पौडेलको निधन

    कोरोनाका कारण पोखरामा पत्रकार गणेश पौडेलको निधन

    अनलाइन नेपाल
  • बिहिबार, ३० बैशाख २०७८
  • 1.8K
    SHARES

    कास्की। पोखरामा कोभिड-१९ संक्रमणका कारण एक जना पत्रकारको निधन भएको छ।

    पोखराको पुरानो गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार गणेश पौडेलको आज बिहान सबेरै गण्डकी मेडिकल कलेजमा निधन भएको अस्पतालले जनाएको छ ।



    ४२ वर्षीय पौडेलमा २० वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोभिडका कारण स्वास्थ्यमा समस्या आएपछि उनी ९ दिनदेखि उक्त अस्पतालमा उपचाररत थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार