Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • अपराध महाशाखामा कार्यरत असईको कोरोना संक्रमणबाट मृत्यु

    अपराध महाशाखामा कार्यरत असईको कोरोना संक्रमणबाट मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ३० बैशाख २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट नेपाल प्रहरीका एकजना असईको मृत्यु भएको छ।

    मृत्यु हुनेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका स्थायी घर भइ हाल महानगरीय अपराध महाशाखा अन्तर्गत पिसिसिबी ठिमीमा कार्यरत देवीबहादुर पुरी रहेका छन्।



    गत वैशाख १८ गतेदेखि महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचार गराइरहेका पुरीको आज बिहान मृत्यु भएको अपराध महाशाखाका एसएसपी चन्द्रकवेर खापुङले जानकारी दिए ।



    खापुङका अनुसार असई पुरी अपराध महाशाखामा आउनुअघि  गृह मन्त्रालयमा कार्यरत थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार