Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने सरकारको निर्णय

    आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, ३० बैशाख २०७८
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना भाइरसको महामारी तिब्र रुपले बढेको भन्दै सरकारले अर्को सूचना नभएसम्म आन्तरिक उडानमा लगाइएको रोकलाई कायमै राख्ने निर्णय गरेको छ ।

    बिहीबार नागरिक उड्डयन प्राधिकारणले एक बिज्ञप्ति जारी गर्दै कोभिड-१९ संक्रमणमा वृद्धि भैरहेको उल्लेख गर्दै उक्त निर्णय भएको जनाएको हो ।



    कार्गो, उद्धार र विशेष उडानहरु भने निरन्तर हुने समेत प्राधिकरणले जनाएको छ ।



    यसअघि सरकारले बैशाख मसान्तसम्म आन्तरिक उडानलाई रोक लगाउने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार