Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • चीनले कोभिड-१९ बारे गलत सूचना दिएको खुलासा

    चीनले कोभिड-१९ बारे गलत सूचना दिएको खुलासा

    अनलाइन नेपाल
  • सोमबार, ३ जेष्ठ २०७८
  • 7.5K
    SHARES

    एजेन्सी। चिनियाँ राज्य सञ्चालित सञ्चारमाध्यमले षड्यन्त्रका सिद्धान्तलाई बढावा दिने किसिमले र पाश्चात्य देशले कोभिड-१९ विरुद्ध अपनाएका कदमहरूबारे विश्वव्यापी अभियान चलाएका छन्।

    चीनले विश्वव्यापी रूपमा उसले महामारी नियन्त्रणमा अपनाएका तरिकाबारे आलोचना र पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबाट मौखिक आक्रमण बेहोरेको छ।



    त्यसपछि बेइजिङले कोभिड बारेको विश्वव्यापी भनाइमा नियन्त्रण गर्ने प्रयत्न गरिरहेको छ।



    बीबीसी फाइल अन फोर र बीबीसी मनिटरिङले विभिन्न घटनाक्रम हेरेर बेइजिङले कसरी विश्वव्यापी गलत सूचना प्रवाह परीक्षण गरिरहेको छ भनेर हेरेका छन्। -बिबिसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार