Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कर्णाली प्रदेश : नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

    कर्णाली प्रदेश : नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

    अनलाइन नेपाल
  • सोमबार, ३ जेष्ठ २०७८
  • 1.7K
    SHARES

    सुर्खेत। कर्णाली प्रदेशमा नवनियुक्त दुई जना मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् ।

    सोमबार उनीहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ ग्रहण गराएका हुन् ।



    जसमा आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएकी सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका गोपाल शर्माले सपथ ग्रहण गरेका हुन



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार