Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • निषेधाज्ञामा पर्साभित्र चल्दै आएका १९ वटा भारतीय मोटरसाइकल प्रहरीको नियन्त्रणमा

    निषेधाज्ञामा पर्साभित्र चल्दै आएका १९ वटा भारतीय मोटरसाइकल प्रहरीको नियन्त्रणमा

    अनलाइन नेपाल
  • मंगलबार, ४ जेष्ठ २०७८
  • 2.4K
    SHARES

    पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो संख्यामा भारतीय मोटरसाइकलहरुलाई नियन्त्रणमा लिएको छ।

    गत बैशाख १६ गतेदेखि जिल्लामा जारी भएको निषेधाज्ञालाई उल्लङ्घन गर्दै जिल्लाका विभिन्न स्थानहरुमा लुकिछिपी चलाएका र कागजपत्र नभएका १९ वटा भारतीय नम्बर प्लेटको मोटरसाइकललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए।



    प्रहरीले नियन्त्रणमा लिइएका मोटरसाइकलहरुलाई बाइस लाख साठी हजार मूल्याङ्कन गरेर आवश्यक थप कारवाहीको लागि वीरगञ्ज भंसार कार्यालयमा बुझाइएको प्रहरी प्रवक्ता डीएसपी खनालले बताए।



    पक्राउ परेका मोटरसाइकलहरु यसप्रकारका छन् :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार