Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • लम्जुङको भुलभुले केन्द्र भएर ५.८ म्याग्निच्युडको भूकम्प, काठमाडौँमा समेत धक्का

    लम्जुङको भुलभुले केन्द्र भएर ५.८ म्याग्निच्युडको भूकम्प, काठमाडौँमा समेत धक्का

    अनलाइन नेपाल
  • बुधबार, ५ जेष्ठ २०७८
  • 2.4K
    SHARES

    फाइल फोटो

    लम्जुङ। बिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।

    आज बिहान ५ बजेर ४२ मिनेट जाँदा जिल्लाको भुलभुले क्षेत्र आसपासमा केन्द्रबिन्दु बनाएर गएको भुकम्पको धक्का काठमाडौँमा समेत महसुस गरिएको छ।



    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प ५.८ म्याग्नेच्युडको रहेको थियो।



    यसको क्षतिको थप विवरण आउन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार