Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • महन्थ पक्ष न यता न उता, पुन: तटस्थ बस्ने निर्णय

    महन्थ पक्ष न यता न उता, पुन: तटस्थ बस्ने निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, ७ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले फेरि पनि तटस्थ बस्ने बताएको छ।

    जसपा स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मुद्दाहरु सम्बोधन गरिरहेकाले विपक्षमा जान नसक्ने बताएको छ ।



    यसअघि पनि गत बैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने बेलामा पनि जसपाको महन्थ पक्ष तटस्थ बसेको थियो ।



    नयाँ सरकार गठनका बिषयमा निर्णायक रहेको जसपाको महन्थ पक्षले ठोस निर्णय लिन नसक्दा बैकल्पिक सरकार गठनका लागि विपक्षी दलहरुलाई अप्ठ्यारो भएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार