Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सूर्या लाईफद्वारा व्यतित बीमालेखको व्याजमा शतप्रतिशतसम्म छुट

    सूर्या लाईफद्वारा व्यतित बीमालेखको व्याजमा शतप्रतिशतसम्म छुट

    अनलाइन नेपाल
  • आइतबार, ९ जेष्ठ २०७८
  • 3.4K
    SHARES

    काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले कोरना महामारीको असहज परिस्थितिलाई मध्यनगर गरी आफ्ना वीमितहरुका लागि व्यतित बीमालेखमा व्याजमा शतप्रतिशतसम्म छुटको योजना ल्याएको छ । कम्पनीले आज एक विज्ञप्ति जारी गरी २०७८ जेठ १० गतेदेखि २०७८ जेठ ३१ गतेसम्म व्याज छुटको व्यवस्था मिलाइएको जानकारी गराएको हो ।

    कम्पनीले निषेधाज्ञा शुरु भएको मिति २०७८ बैशाख १६ गतेदेखि २०७८ जेठ ३१ गते सम्मकोे व्याजमा शत प्रतिशत छुटको दिएको छ भने २०७६ जेठ १६ गतेदेखि २०७८ बैशाखा १५ गते (२ वर्ष) सम्मको किस्ताको व्याजमा ५० प्रतिशत छुट हुने जाएको छ ।



    त्यसैगरी २०७५ जेठ १६ गतेदेखि २०७६ जेठ १५ गते (३ वर्षंं) सम्मको किस्ताको व्याजमा ४५ प्रतिशत छुट तथा हालसम्म तिर्नुपर्ने बाँकी सबै किस्ताको ब्याजमा ३५ प्रतिशत छुट दिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । कम्पनीले ऋयललभअत क्ष्एक्, प्जबतिष्, भ्कभधब, एचबदजग एबथ, ँयलभउबथ, ऋभििएबथ र क्ष्ःभ् एबथ आदी विद्युतिय माध्यमबाट पनि नविकरण शुल्क भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको जनाएको छ ।



    साथै यस महामारीको विषम परिस्थितिमा स्वास्थ्य सुरक्षाका सबै उपायहरु अवलम्वन गरी सुरक्षित रहन हुन अनुरोध गर्दै ब्यतित जीबन बीमालेखले विमितको जोखिम वहन नगर्ने हुँदा समयमै आफ्नो बीमालेखको बीमाशुल्क भुक्तानी गरी व्याज छुटको लाभ लिनुका साथै जोखिम वहन गराइ ढुक्क रहन समेत आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार