Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मदिरा र चुरोटमा बढ्यो कर, विद्युतीय सवारीमा लगाइएको अन्तशुल्क खारेज

    मदिरा र चुरोटमा बढ्यो कर, विद्युतीय सवारीमा लगाइएको अन्तशुल्क खारेज

    अनलाइन नेपाल
  • शनिबार, १५ जेष्ठ २०७८
  • 2.5K
    SHARES

    काठमाडौं । सरकारले मदिरा, चुरोट, वाइन र हल्का पिय पदार्थको अन्त शुल्क बढाएको छ भने सरकारले विद्युतीय सवारीको आयातमा लगाइएको अन्तशुल्क खारेज गरेको छ। साथै भन्सार महसुल पनि घटाइएको छ।

    हरेक वर्ष यी वस्तुमा बढाउने गरेको करलाई अहिले पनि निरन्तरता दिएको अर्थ मन्त्री विष्णु पौडेलले जानकारी दिए। यसअघि सार्वजनिक यातायतामा १ प्रतिशत र निजीमा १० प्रतिशत भन्सार शुल्क लाग्दै आएको थियो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार