Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • राष्ट्रियसभा उपनिर्वाचन

    लुम्बिनीमा विपक्षी गठबन्धनका पाण्डे निर्वाचित

    लुम्बिनीमा विपक्षी गठबन्धनका पाण्डे निर्वाचित

    अनलाइन नेपाल
  • सोमबार, १७ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    बुटवल । लुम्बिनी प्रदेश राष्ट्रियसभाको उपनिर्वाचनमा विपक्षी गठबन्धनका उम्मेद्‌वार दृगनारायण पाण्डे विजयी भएका छन् ।

    आज भएको मतदानमा पाण्डेले ४ हजार १४० मतभार पाए । उनका विपक्षी एमालेका उम्मेद्‌वार चन्द्रबहादुर खड्काले ३ हजार ५९४ मतभार पाए।



    विजयी पाण्डे हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेस प्रवेश गरेका थिए । उनी माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवार बनेका थिए ।



    पराजित खड्कालाई जसपाको महन्थ ठाकुर पक्षको साथ थियो । निर्वाचनमा प्रदेशतर्फ ८३ र स्थानीय तहतर्फ २१४ गरी २९७ मत खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार