Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • होण्डाको CB 350 DLX भित्र्याउँदै स्याकार ट्रेडिङ्ग

    होण्डाको CB 350 DLX भित्र्याउँदै स्याकार ट्रेडिङ्ग

    अनलाइन नेपाल
  • बुधबार, १९ जेष्ठ २०७८
  • 4.2K
    SHARES

    काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रालिले बहु प्रतिक्षित होण्डाको CB 350 DLX लाई चाँडै नेपाली बजारमा लन्च गर्ने भएको छ ।

    आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ ।



    मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिङ्गल टोन ३ विभिन्न रङ्गहरुमा उपलब्ध हुनेछ ।



    रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहित लिड हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर

    क्लच् डिजिटल मिटर, लामो र आरमदायी सिट जस्ता यस बाइकको धेरै मध्यका केहि विशेषताहरु भएको स्याकर ट्रेडिङ्गले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार