Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • वरिष्ठ हवल्दारको असईमा बढुवा सिफारिस (नामावलीसहित)

    वरिष्ठ हवल्दारको असईमा बढुवा सिफारिस (नामावलीसहित)

    अनलाइन नेपाल
  • बुधबार, १९ जेष्ठ २०७८
  • 3.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालयले ८२ जना सशस्त्र प्रहरी वरिष्ठ हवल्दारलाई सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) मा बढुवाका लागि सिफारिस गरेको छ ।

    आज बसेको बढुवा समितिको वैठकले हवल्दाररुलाई असईमा बढुवाका लागि सिफारिस गरेको हो ।



    बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी वरिष्ठ हवल्दारहरुले नियमाबलीको नियम ५५ मा व्यबस्था भएबमोजिम ७ दिन भित्र वढुवा उपरको उजुरी सुन्ने समिति



    समक्ष उजुरी दिन सक्नेछन्।

    यस्तो छ बढुवा सूची

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार