Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कोरोना संक्रमणबाट ग्राण्डी अस्पतालमा एक जना डाक्टरको मृत्यु

    कोरोना संक्रमणबाट ग्राण्डी अस्पतालमा एक जना डाक्टरको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २० जेष्ठ २०७८
  • 2K
    SHARES

    रुपन्देही। कोरोना भाइरसको संक्रमणबाट जिल्लाका एक जना डाक्टरको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा भैरहवास्थित युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत ३५ बर्षिय डा. पशुपती रजौरिया रहेका छन् ।



    डा रजौरियाको बुधबार राति काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ।



    केही दिनअघि कोरोना संक्रमितको उपचारमै खटिएका बेला उनलाई कोरोना संक्रमण देखिएको थियो । पारिवारिक स्रोतका अनुसार उनको स्वास्थ्यमा थप समस्या देखिएपछि ग्राण्डी अस्पतालमा उपचारका क्रममा गए राती मृत्यु भएको हो।

    उनीसँगै उनकी श्रीमती पनि संक्रमित भएकी थिइन् तर उनको अस्बस्था भने सामान्य नै रहेको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार