Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सेती अस्पतालमा कालो ढुसीका कारण एक जनाको मृत्यु

    सेती अस्पतालमा कालो ढुसीका कारण एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २० जेष्ठ २०७८
  • 1.5K
    SHARES

    कैलाली। जिल्लाको सेती प्रादेशिक अस्पताललमा उपचाररत एकजना कालो ढुसी (ब्ल्याक फंगस) संक्रमितको मृत्यु भएको छ।

    मृत्यु हुनेमा कैलालीको बर्दगोरियाका–६ तुलसीपुरका ६५ वर्षीय पुरुष रहेका छन्।



    तीन दिन अघिदेखि अस्पतालमा उपचाररत उनको आज बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।श्रेष्ठका अनुसार ती व्यक्तिको पीसीआर परीक्षणमा कोरोना भने नेगेटिभ देखिएको थियो  ।



    उनमा लक्षण देखिएपछि ‘बायोप्सी’ परीक्षण गर्दा कालो ढुसी पुष्टि भएको अस्पतालले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार