Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • हाँस्य कलाकार त्रिपाठी बेहोस, अस्पताल भर्ना

    हाँस्य कलाकार त्रिपाठी बेहोस, अस्पताल भर्ना

    अनलाइन नेपाल
  • बिहिबार, २० जेष्ठ २०७८
  • 3.3K
    SHARES

    काठमाडौँ। नेपाली हाँस्य कलाकार तथा जादुगरको रुपमा चिनिएका महादेव त्रिपाठी घाइते भएर अस्पतालमा भर्ना भएका छन्।

    गएराति मोबाइलको पावर बैंक पड्किएर पड्किएपछि बेहोस भएपछि उनलाई स्टार अस्पताल भर्ना गरिएको हो।



    अस्पतालमा उपचारपछि अहिल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । स्वास्थ्यमा सामान्य समस्या मात्र देखिएकोले उपचारपछि उनी आज नै अस्पतालबाट डिस्चार्ज हुने बताइएको छ ।



    मोवाइलको ब्याट्री सकिएपछि चार्ज गर्दा एक्कासी पड्किएको उनले बताएका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार