Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मैत्रीपूर्ण खेल : स्वीडेनद्वारा अर्मानिया पराजित

    मैत्रीपूर्ण खेल : स्वीडेनद्वारा अर्मानिया पराजित

    अनलाइन नेपाल
  • आइतबार, २३ जेष्ठ २०७८
  • 2.3K
    SHARES

    एजेन्सी । युरोकप अघिको मैत्रीपूर्ण खेलमा स्वीडेनले अर्मानियालाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा स्वीडेनले अर्मानियालाई ३–१ गोलअन्तरले हराएको हो ।

    यस्तै अर्को खेलमा रुसले बुल्गेरियालाई हराएको छ । रुसले बुल्गेरियालाई १–० गोलले हराएको हो । उसका लागि सोभोलेभले ८४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । फिफा वरीयतामा रुस ३८ औं स्थानमा छ भने बुल्गेरिया ७१ औं स्थानमा रहेको छ ।



    यस्तै शनिबार राति नै भएको अर्को खेलमा वेल्स र अल्बानियाले गोलरहित बराबरी खेले । विश्व वरीयतामा १७ औं स्थानको वेल्सले ६६ औं स्थानको अल्बानियालाई हराउन सकेन ।



    युरोकप फुटबल आउँदो शुक्रवारदेखि सुरु हुँदैछ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार