Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • जोकोविच र नाडाल फ्रेन्च ओपनको चौथो चरणमा

    जोकोविच र नाडाल फ्रेन्च ओपनको चौथो चरणमा

    अनलाइन नेपाल
  • आइतबार, २३ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । शीर्ष बरियताका नोभाक जोकोविच र तेस्रो बरियताका राफायल नाडाल फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् ।

    जोकोविचले लिथुवानियाका रिकार्डस बेरान्किसलाई पराजित गरेका हुन् ।



    यस्तै तेस्रो बरियताका स्पेनिस नाडालले बेलायती खेलाडी क्यामेरोन नोरिएलाई पराजित गरेर अघिल्लो चरणमा स्थान पक्का गरेका हुन् ।



    १३ पटकका च्याम्पियन नाडालले २५ वर्षका नोरिएलाई ६–३, ६–३ र ६–३ को सेटमा पराजित गरेका हुन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार