Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • डेनमार्क सरकारद्वारा नेपाललाई १४ लाख डोज खोप दिने घोषणा

    डेनमार्क सरकारद्वारा नेपाललाई १४ लाख डोज खोप दिने घोषणा

    अनलाइन नेपाल
  • आइतबार, २३ जेष्ठ २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। डेनमार्क सरकारले नेपाललाई १४ लाख डोज कोरोना विरुद्धको एस्ट्राजेनिकाको खोप प्रदान गर्ने भएको छ ।

    डेनमार्कले कोरोना विरुद्धको १४ लाख डोज खोप प्रदान गर्ने जानकारी सहितको पत्र स्वास्थ्य सेवा विभागलाई पठाएको विभागको आपूर्ति व्यवस्थापन महाशाखाका भीम सिंह तिंकरीले जानकारी दिए ।



    खोप ल्याउनका लागि सहजीकरण गरिदिन विभागका महानिर्देशकले शनिबार साँझ नै युनिसेफलाई पत्राचार गरिसकेको पनि उनले बताए । यो कोभ्याक्स अन्तर्गतको भने नभएको उनले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार