Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • प्रदेश १ मा आजदेखि बजेट अधिवेशन

    प्रदेश १ मा आजदेखि बजेट अधिवेशन

    अनलाइन नेपाल
  • सोमबार, २४ जेष्ठ २०७८
  • 2.4K
    SHARES

    file photo

    विराटनगर । प्रदेश १ मा आजदेखि बजेट अधिवेशन सुरु हुँदैछ।

    विपक्षीहरुको तीव्र दबाबका कारण प्रदेश १ सरकार अधिवेशन आह्वान गर्न बाध्य भएको हो । आज दिउँसो दुई बजे बैठक बस्नेछ। अधिवेशनमा प्रदेशको नीति कार्यक्रम र बजेट पेश हुनेछ।



    यसअघि वैशाख ५ मा प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशन टुंगिएको थियो। प्रदेशमा असार १ मा बजेट ल्याउने चलन छ। त्यसको १५ दिन अगावै प्रि बजेट छलफल सक्नुपर्ने हुन्छ ।



    सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेपछि विपक्षी दलहरुले संसद्को बजेट अधिवेशन तत्काल बोलाउन माग गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार