Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • स्वास्थ्यमन्त्री शेरबहादुर तामाङद्वारा सम्पत्ति विवरण सार्वजनिक

    स्वास्थ्यमन्त्री शेरबहादुर तामाङद्वारा सम्पत्ति विवरण सार्वजनिक

    अनलाइन नेपाल
  • सोमबार, २४ जेष्ठ २०७८
  • 4K
    SHARES

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले मन्त्री नियुक्त भएको चौथो दिनमै सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

    आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।



    उनले आफ्नो सम्पत्ति विवरण सबै सञ्चारमाध्यममा उपलब्ध गराउने र सरकारी वेबसाइटमा राख्ने बताउदै भने, ‘जनप्रतिनिधिको हैसियतमा काम तथा कार्वाहीलाई पारदर्शी तुल्याउन आफूले विवरण सार्वजनिक गरेको छु, उनले थपे, ‘मन्त्रिपरिषद्को सदस्यको रुपमा मैले विवरण सार्वजनिक गरेको छु ।



    नेपालमा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार