Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • काठमाडौँको बौद्धमा बोराभित्र शव

    काठमाडौँको बौद्धमा बोराभित्र शव

    अनलाइन नेपाल
  • मंगलबार, २५ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । काठमाडौँको बौद्धस्थित टाउनप्लानिङ क्षेत्रमा बोराभित्र शव भेटिएको छ ।

    स्थानीयले आज बिहान बोरामा शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।



    अहिले प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार