Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • संवैधानिक इजलास आज पनि नबस्ने

    संवैधानिक इजलास आज पनि नबस्ने

    अनलाइन नेपाल
  • मंगलबार, २५ जेष्ठ २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। सर्वोच्च अदालतको संवैधानिक इजलास आज पनि नबस्ने भएको छ।

    संवैधानिक इजलासको पेसी आज पनि नतोकिएका कारण इजलास नबस्ने भएको हो।



    सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सन्चो नभएपछि सुनुवाइ स्थगित भएको छ। योसँगै प्रतिनिधि सभा विघटन विरुद्धको रिटको सुनुवाइसमेत रोकिएको छ।



    संवैधानिक इजलासको अर्को पेसी बुधबार तोकिने बताइएको छ। आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलास गठन गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार