Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मुख्यमन्त्री भट्टलाई विश्वासको मत

    मुख्यमन्त्री भट्टलाई विश्वासको मत

    अनलाइन नेपाल
  • मंगलबार, २५ जेष्ठ २०७८
  • 1.6K
    SHARES

    कैलाली। नेकपा माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन्।

    प्रदेश सभाको आजको बैठकमा उन पक्षमा ३० मत खसेको थियो ।



    बैठकमा सभामुख अर्जुन शाहले उक्त मत प्रदेशसभामा तत्काल उपस्थित सदस्यको बहुमत भएको घोषणा गरे ।



    सभामा कुल ५२ सदस्य छन् । तीमध्ये पक्षमा ३० र विपक्षमा नौ मत खसेको थियो । उनले मतदान प्रक्रियामा सहभागी नहुने सदस्यको सङ्ख्या १२ रहेका बैठकमा जानकारी दिए । नेपाली कांग्रेस संसदीय दलले मुख्यमन्त्री भट्ट नेतृत्वकै सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार