Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • भारत-चीन सीमामा हिंसात्मक भिडन्त, दुई सैनिकबीच ताना-तानी

    भारत-चीन सीमामा हिंसात्मक भिडन्त, दुई सैनिकबीच ताना-तानी

    अनलाइन नेपाल
  • बुधबार, २६ जेष्ठ २०७८
  • 5K
    SHARES

    एजेन्सी। छिमेकी दुई देश भारत-चीन सिमाना गलवान उपत्यकामा भएको हिंसात्मक भिडन्तपछि दुई सैनिकबीच ताना-तानी जारी रहेको छ।

    सिमानाबाट सैनिक हट्नका लागि भारत–चीनबीच सैन्य र कूटनीतिक स्तरमा कयौं पटक संवाद भइसकेको छ। तर, दुवै देश दिर्घकालीन सीमा समस्या समाधान गर्न गम्भीर देखिएका छैनन्।



    भारतीय मिडियाका अनुसार चिनियाँ सैनिकले विवादित सीमा क्षेत्रमा नयाँ-नयाँ हतियार तैनाथ गरिरहेको बताएका छन्। चिनियाँ चालसँगै भारतले पनि सीमामा नयाँ हतियार पठाउने काम थालेको भारतीय सैनिक स्रोतले जनाएको छ।



    भारतको लद्दाखस्थित उच्च स्थानबाट चिनियाँ सैनिकलाई आक्रमणका लागि रुस र इजरायलमा बनेका आधुनिक हतियार खरिद गर्ने मनसायमा रहेको बताइएको छ।भारत-चीन सिमाना गलवान उपत्यकामा भएको हिंसात्मक भिडन्तपछि दुई सैनिकबीच ताना-तानी जारी रहेको छ।

    सिमानाबाट सैनिक हट्नका लागि भारत–चीनबीच सैन्य र कूटनीतिक स्तरमा कयौं पटक संवाद भइसकेको छ। तर, दुवै देश दिर्घकालीन सीमा समस्या समाधान गर्न गम्भीर देखिएका छैनन्।

    विगत एक वर्षदेखि भारतीय-चिनियाँ सैनिक ठाउँ-ठाउँमा आमने-सामने भएका छन्। अर्कोतर्फ लद्दाखको अशान्त इलाकामा जसरी हिँउ पग्लिने क्रम जारी रहेको छ, उसैगरी चीनले आफ्नो सैनिक उपस्थिति बढाउने कामलाई तीब्रता दिएको भारतीय पक्षको आरोप छ।

    लद्दाखस्थित उच्च स्थानबाट चिनियाँ सैनिकलाई आक्रमणका लागि रुस र इजरायलमा बनेका आधुनिक हतियार खरिद गर्ने मनसायमा रहेको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार