Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कोरोना भाइरस

    थप ८१ जनाको मृत्यु

    थप ८१ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २६ जेष्ठ २०७८
  • 1.4K
    SHARES

    फाइल तस्बिर

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३४४ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ७४ पीसीआर परीक्षण गर्दा ३ हजार ४४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ५६८ परीक्षण गर्दा ८ सय ९५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ५ हजार ७६८ जना निको भएर घर फर्केका छन्।



    यस्तै, पछिल्लो २४ घण्टामा ८१ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ८० हजार ३३६ जना आइसोलेसनमा रहेका छन् ।



    यसअघि हिजो ५,१५३ जनामा संक्रमण पुष्टि हुँदा ६,५७० जना डिस्चार्ज भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार