Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • मैत्रीपूर्ण खेलमा पोर्चुगल विजयी

    मैत्रीपूर्ण खेलमा पोर्चुगल विजयी

    अनलाइन नेपाल
  • बिहिबार, २७ जेष्ठ २०७८
  • 2.2K
    SHARES

    एजेन्सी। युरोकप अघिको मैत्रीपूर्ण फुटबलमा पोर्चुगलले इजरायललाई हराएको छ ।

    बुधबार राति भएको खेलमा पोर्चुगलले इजरायललाई ४–० गोलले हराएको हो ।



    पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेजले दुई तथा क्रिस्टियानो रोनाल्डो र क्यान्सेलोले एक एक गोल गरे । खेलको ४२ औं मिनेटमा पहिलो गोल गरेको पोर्चुगलले ४४ औं मिनेटमै दोस्रो गोल थपेको थियो ।



    युरोकप फुटबलमा पोर्चुगलले आफ्नो पहिलो खेल आगामी मंगलबार हङ्गेरीसँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार