Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • एटिएम मेसिन फुटाउदै गरेका युवक पक्राउ

    एटिएम मेसिन फुटाउदै गरेका युवक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २७ जेष्ठ २०७८
  • 2.6K
    SHARES

    काठमाडौँ। प्रहरीले एटिएम मेसिन तोडफोड गर्दागर्दै एक जना युवकलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-५ भाटभटेनी चोकमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा डडेलधुरा सेतीबेशी गाउँपालिका-४ घर भएका २१ वर्षीय दिनेश क्षेत्रीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।



    प्रहरीका अनुसार उक्त बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई चोरीमा प्रयोग हुने सामानसहित पक्राउ गरेको हो ।



    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार