Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • अभिनेता दीपकराज गिरी लेख्छन् – नेपालमा किसान भन्दा बिचौलिया मालामाल

    अभिनेता दीपकराज गिरी लेख्छन् – नेपालमा किसान भन्दा बिचौलिया मालामाल

    अनलाइन नेपाल
  • बिहिबार, २७ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। हाँस्यकलाकार एवं अभिनेता दीपकराज गिरीले नेपालमा जताततै उल्टो भएको बताएका छन्।

    केहीबेर अघिमात्र सामाजिक संजालमा अभिनेता गिरीले हाम्रो नेपालमा जताततै उल्टो भएको भन्दै किसान भन्दा बिचौलिया मालामाल हुने गरेको बताएका हुन्।



    शेयर बजार तिर हेर्यो बैक भन्दा फाइनान्स मालामाल !! राजनीतिमा हेर्यो एमाले भन्दा राजपा मालामाल .. उनले फेसबुकमा लेखेका छन्।



    उनको स्टाटस यस्तो रहेको छ :

    हाम्रो नेपालमा …
    किशान भन्दा बिचौलिया मालामाल !
    शेयर बजार तिर हेर्यो बैक भन्दा फाइनान्स मालामाल !!राजनीतिमा हेर्यो एमाले भन्दा राजपा मालामाल .. जताततै उल्टो !!!

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार