Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नागरिकतासम्बन्धी अध्यादेश

    सर्वोच्चको आदेशपछि पूर्वयुवराज पारस शाहकी छोरी भन्छिन् – धन्न अन्तिम आशमा सर्वोच्च छ

    सर्वोच्चको आदेशपछि पूर्वयुवराज पारस शाहकी छोरी भन्छिन् – धन्न अन्तिम आशमा सर्वोच्च छ

    अनलाइन नेपाल
  • बिहिबार, २७ जेष्ठ २०७८
  • 6K
    SHARES

    काठमाडौँ । सर्वोच्च अदालतले नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि पूर्वयुवराज पारस शाहकी छोरीले फैसला निष्पक्ष भएको बताएकी छिन्।

    केही समय अघि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशमा निकै आलोचना हुँदै आएको थियो।



    आज अदालतको सो आदेशपछि पूर्वयुवराज शाहकी छोरी कीर्तिका शाहले सर्वोच्चमात्र निष्पक्ष भएको बताएकी हुन् ।



    सामाजिक संजालमा ट्वीटरमा उनले लेखेकी छन्, ‘धन्न सर्बोच्च एउटा अन्तिम आश छ जहा टाउकेहरुबाट टाढा रहि निस्पक्ष र स्वतन्त्र ठिक र बेठीक को फैसला सुनाइन्छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार