Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • युरो कप फुटबल आजदेखि

    युरो कप फुटबल आजदेखि

    अनलाइन नेपाल
  • शुक्रबार, २८ जेष्ठ २०७८
  • 2.6K
    SHARES

    एजेन्सी । युरोपको महादेशीय प्रतियोगिता युरोकप फुटबल आजदेखि सुरु हुँदै छ। प्रतियोगिताका खेलहरु युरोपका विभिन्न १२ देशमा आयोजना हुँदैछन्।

    प्रतियोगितामा २४ टोली सहभागी छन् भने पहिलो चरणमा ४र४ टोलीका ६ वटा समूह रहनेछन्। समूहका विजेता र उपविजेतासहित सर्वोत्कृष्ट चार वटा तेस्रो टोली पनि प्रिक्वाटरफाइनल पुग्नेछन्।



    पोर्चुगल साविक विजेता हो। फाइनलमा फ्रान्सलाई एक शून्य गोलअन्तरले हराएर पोर्चुगलले गत संस्करणको उपाधि जितेको थियो। पहिलो दिन एउटा मात्र खेल हुने छ। त्यसमा टर्की र इटाली भिड्ने छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार