Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • पेभ्ल्युचेन्कोभा र क्रेसिकोभा फ्रेन्च ओपनको फाइनलमा भिड्ने

    पेभ्ल्युचेन्कोभा र क्रेसिकोभा फ्रेन्च ओपनको फाइनलमा भिड्ने

    अनलाइन नेपाल
  • शुक्रबार, २८ जेष्ठ २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । चेक गणतन्त्रकी बारबरा क्रेसिकोभा र रुसकी अनास्टासिया पेभ्ल्युचेन्कोभा फ्रेन्च ओपन टेनिसको उपाधिका लागि भिड्ने भएका छन्।

    बिहीबार राति भएको सेमिफाइनलमा २५ वर्षीया केसिकोभाले मारिया सक्कारीलाई ७–५, ४–६ र ९–७ अंकले हराइन्।



    क्रेसिकोभा र पेभ्ल्युचेन्को पहिलोपटक फाइनलमा पुगेका हुन्। यसअघि २९ वर्षीय पेभ्ल्युचेन्कोभाले स्लोभानियाकी खेलाडीलाई हराएकी थिइन्। क्रेसिकोभा यसअघि कुनैपनि ग्रान्डस्लाममा दोस्रो चरणभन्दा अगाडि बढ्न सकेकी थिइनन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार