Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सर्वोच्चविरुद्ध पुनरावलोकनमा जाने एमालेको तयारी

    सर्वोच्चविरुद्ध पुनरावलोकनमा जाने एमालेको तयारी

    अनलाइन नेपाल
  • शुक्रबार, २८ जेष्ठ २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावलोकनमा जाने भएको छ ।

    सर्वोच्चको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने आदेशविरुद्ध  एमाले पुनरावलोकनमा जाने भएको हाे ।



    बिहीबार सर्वोच्चले पार्टीको दशौं महाधिवेशन आयोजक समितिले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेका चार सांसदलाई निष्कासनको कारबाही गरेकामा मान्य नहुने भन्दै पुनर्बहाली गर्न आदेश दिएको थियो ।



    उक्त आदेशविरुद्ध आफूहरु पुनरावलोकनमा जाने तयारी भएको संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार