Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • निषेधाज्ञामा सरकारी कार लिएर वनभोज खान जाँदा दुर्घटना, एक जनाको मृत्यु

    निषेधाज्ञामा सरकारी कार लिएर वनभोज खान जाँदा दुर्घटना, एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २९ जेष्ठ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    बुटवल । निषेधाज्ञाको समयमा सरकारी कार लिएर बजभोज खान जाँदा दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । वनभोज खान जाने क्रममा कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको घ१झ ५ नम्बरको कार मल्लरानी गाउँपालिका–४ मल्लरानी नजिकै दुर्घटनामा परेको हो ।

    दुर्घटनामा परी दाङ तुल्सीपुर उपमहानगरपालिका–४ का प्रकाश आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । खलंगाबाट मल्लरानीमा वनभोज खान सरकारी कर्मचारीहरूलाई ओसारपसार गर्दा कार दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।



    कार कच्ची सडकबाट चिप्लिएर ७० मिटर तल खसेर पूर्णरुपमा क्षतिग्रस्त भएको पनि पनि प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार