Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • खाद्यान्न बिहान ११ बजेसम्म र हार्डवेयर पसल दिउँसो ४ बजेपछि खोल्न पाइने

    खाद्यान्न बिहान ११ बजेसम्म र हार्डवेयर पसल दिउँसो ४ बजेपछि खोल्न पाइने

    अनलाइन नेपाल
  • आइतबार, ३० जेष्ठ २०७८
  • 3K
    SHARES

    काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी गरिएको निषेधाज्ञा थप एक साता थपिएको छ ।

    यसअघि जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो



    जिल्ला प्रशासन कार्यालय काठमाडौँका सीडीओ कालीप्रसाद पराजुलीले दिएको जानकारी निषेधाज्ञालाई जारी राख्दै केही खुकुलो भने बनाइएको छ।



    उनका अनुसार यी क्षेत्रहरु खुल्नेछन् : 

    • खाद्यान्न ११ बजेसम्म
    • अनलाइन डेलिभरी दिने
    • पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने
    • हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइने
    • कृषि कार्य सञ्चालन गर्न दिने
    • भिसा लिनका लागि सहजिकरण गर्ने

    केही बेर अघि सम्पन्न काठमाडौं, भक्तपुर र ललितपुरका सिडिओहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो। यसअघि लागु भएको निषेधाज्ञा भोलि राती सकिदै छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार