Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरोना भाइरस

    ह्वात्तै घट्यो परीक्षण ! २,४०७ जनामा संक्रमण पुष्टि

    ह्वात्तै घट्यो परीक्षण ! २,४०७ जनामा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • आइतबार, ३० जेष्ठ २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४०७ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५१७ पीसीआर परीक्षण गर्दा १ हजार ६९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ हजार ८८९ परीक्षण गर्दा ७१३ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।



    यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ९९४ जना निको भएर घर फर्केका छन् ।



    यसैगरी, गत २४ घण्टामा ४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल ६८ हजार ९९५ जना आइसोलेसनमा रहेका छन् ।

    यसअघि हिजो ३३८४ जना संक्रमित थपिदा ६२९५ जना कोरोना संक्रमणमुक्त भएका थिए भने ६१ जनाको मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार