Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • भोलिदेखि २ महिनासम्म मेलम्चीको पानी नआउने, यस्तो छ नयाँ तालिका

    भोलिदेखि २ महिनासम्म मेलम्चीको पानी नआउने, यस्तो छ नयाँ तालिका

    अनलाइन नेपाल
  • सोमबार, ३१ जेष्ठ २०७८
  • 3K
    SHARES

    काठमाडौं। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ।

    भोलि असार १ गतेबाट परीक्षणको लागि मेलम्चीको सुरुङ खाली गरिने भएपछि करिब दुई महिना उपत्यकामा प्रत्येक दिन पानी उपलब्ध नहुने भएकोले नयाँ तालिका सार्वजनिक गरिएको केयुकेयलले जनाएको छ।



    केयूकेएलका अनुसार परीक्षणको क्रममा करिब १५ दिन सुरुङ खालि गर्न समय लाग्ने छ। त्यसपछि सुरुङमा प्राविधिक र इन्जिनियरहरुले समस्या भए नभएको हेर्ने छन। त्यसको लागि करिब १५ दिन लाग्ने आयोजनाले जनाएको छ। त्यसपछि कुनै ठूलो समस्या नदेखिएको खण्डमा सुरुङ भर्न करिब १५ दिन लाग्छ। सोही कारण करिब दुई महिना काठमाडौं उपत्यकामा मेलम्ची आउने छैन।



    मेलम्चीको पानी नआउन्जेलसम्म हुने परिमाणको कमीलाई ध्यानमा राख्दै केयूकेएलले खानेपानी वितरण तालिकामा फेरबदल गरेको तालिका यस्तो छ:-

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार