Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकीको बजेट मात्र ३० अर्बको हाराहारीमा, अघिल्लो बर्षभन्दा ४ अर्ब कम (पूर्णपाठ)

कास्की । गण्डकी प्रदेश सरकारले आगामी बर्ष २०७८-०७९ का लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रूपैयाँको बजेट विनियोजन गरेको छ ।

यसबर्षको नयाँ बजेटमा गण्डकी सरकारले चालुतर्फ ४३.५ प्रतिशत र पुँजीगततर्फ ५५.७ प्रतिशत, वित्तिय व्यवस्थापनमा ०.८ प्रतिशत छुट्याएको जनाएको छ।

यस्तै, प्रदेश सरकारले खर्च स्रोतमा केन्द्र सरकारबाट वित्तीय समानीकरण अनुदान वापत ७ अर्ब ४२ करोड, सशर्त अनुदानमा ४ अर्ब १८ करोड ४३ लाख, विशेष अनुदानमा ५४ करोड ९० लाख, समपूरक अनुदानमा ८७ करोड ३६ लाख रूपैयाँ प्राप्त गर्ने बजेटमा उल्लेख छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारीसमेत आफैंले लिएका कारण मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नै आर्थिक वर्ष २०७८/७९ को बजेट वाचन गरेका छन् ।

गण्डकीमा यसबर्षको बजेट अघिल्लो वर्ष सार्वजनिक गरेको भन्दा ४ अर्ब कम हो ।

यस्तो छ सार्वजनिक बजेटको पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077