Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • अर्थमन्त्री पौडेललाई प्रचण्डको फोन, राहत र उद्धारमा तत्काल बजेट निकासा गरियाेस् !

    अर्थमन्त्री पौडेललाई प्रचण्डको फोन, राहत र उद्धारमा तत्काल बजेट निकासा गरियाेस् !

    अनलाइन नेपाल
  • बुधबार, २ असार २०७८
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी-पहिरो प्रभावितहरुको सेवामा जुट्न सरकारसँग आग्रह गरेका छन् ।

    प्रचण्डले बुधबार बिहान अर्थमन्त्री विष्णु पौडेललाई टेलिफोन गरी  राहत र उद्धारका लागि तत्काल बजेट निकास गर्न आग्रह गरेको उनका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले बताए ।



    जुगल्का अनुसार ‘जवाफमा अर्थमन्त्रीले आफू तदाकरुकताको साथ लागिरहेको बताएका छन्।



    दुई दिनदेखि आइरहेको बाढी पहिरोले देशभरका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ।

    उनले पार्टीका नेता तथा कार्यकर्तालाई उद्धार र राहतमा जुट्न पनि आग्रह गरेका छन्।  बाढीपहिरोमा परेर मृत्यु भएकाहरूको परिवारलाई राहत दिन तथा घाइतेलाई नि:शुल्क उपचार गर्न प्रचण्डले माग गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार