Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • युरोकप फुटबलमा रुसको पहिलो जित

    युरोकप फुटबलमा रुसको पहिलो जित

    अनलाइन नेपाल
  • बुधबार, २ असार २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा रुसले पहिलो जित हाँसिल गरेको छ ।

    बुधबार साँझ भएको समूह चरणको आफ्नो दोस्रो खेलमा फिनल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै रुसले पहिलो जित हाँसिल गरेको हो ।



    सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलमा रुसलाई जित दिलाउन एलेक्सी मिरानचुकले पहिलो हाफको इन्जुरी समयमा गरेको एक मात्र गोल नै निर्णायक बन्यो।



    यस जितसँगै समूह ‘बी’ को रुसले २ खेलमा ३ अंक जोडेको छ । रुस तालिकाको दोस्रो स्थानमा रहेको छ ।

    पहिलो खेलमा रुस बेल्जियमसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार