Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रचण्डसँग दीपक मनाङेको भेटघाट

    प्रचण्डसँग दीपक मनाङेको भेटघाट

    अनलाइन नेपाल
  • सोमबार, ७ असार २०७८
  • 2.6K
    SHARES

    काठमाडौं । गण्डकी प्रदेशका मन्त्री राजिव गुरूङ (दीपक मनाङे)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेका छन्।

    आइतबार साँझ प्रचण्डलाई भेट्न मनाङे उनको निवास गएका थिए । सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै मनाङेले प्रचण्डसँग भएको भेटवार्ताको पुष्टि गरेका हुन् ।



    दुवै जनाबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको मनाङेले बताए । गण्डकी प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्न मनाङेले भूमिका निर्वाह गरेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार