Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • बाबुराम भन्छन् – ओली-विद्या राजमा नेपाली राज्यको नैतिक धरातल भासिने भो !

    बाबुराम भन्छन् – ओली-विद्या राजमा नेपाली राज्यको नैतिक धरातल भासिने भो !

    अनलाइन नेपाल
  • सोमबार, ७ असार २०७८
  • 1.6K
    SHARES

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचन आयोगमा आफ्नो हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध भएको बताएका छन् ।

    आइतबार साँझ सामाजिक सञ्जालमार्फत अध्यक्ष भट्टराईले निर्वाचन आयोगमा आफ्नो हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध भएको बताएका हन् ।



    उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिन लागेकाे भन्दै मुहानमै फोहोर नाला मिसिएपछि तल सफा हुनै नसक्ने बताएका छन् ।



    उनले भने – ‘ओली-विद्या राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिने भो ! मुहानमै फोहोर नाला मिसिएपछि तल सफा हुने कुरै भएन।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार