Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सशस्त्र प्रहरीका ५३१ जना सहायक हवल्दारको हवल्दारमा बढुवा (नामावलीसहित)

    सशस्त्र प्रहरीका ५३१ जना सहायक हवल्दारको हवल्दारमा बढुवा (नामावलीसहित)

    अनलाइन नेपाल
  • मंगलबार, ८ असार २०७८
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालयले ५३१ जना सशस्त्र प्रहरी सहायक हवल्दारलाई हवल्दारमा बढुवाका लागि सिफारिस गरेको छ ।

    मंगलबार बसेको बढुवा समितिको वैठकले ५३१ जना सशस्त्र प्रहरी सहायक हवल्दारलाई हवल्दारमा बढुवाका लागि सिफारिस हो ।



    सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त सशस्त्र प्रहरी हवल्दारमा सशस्त्र प्रहरी, नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) (च) बमोजिम बढुवा गरिएको हो । बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी सहायक हवल्दारहरुले ऐ. नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने पनि सूचनामा उल्लेख छ ।



    बढुवा सिफारिसमा परेका प्रहरीहरुको नामावली यसप्रकार रहेको छ

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार