Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • विपक्षी गठबन्धन सत्ता प्राप्तिका लागि प्रणाली नै परिवर्तन गर्नतर्फ लागे: गोकुल बाँस्कोटा

    विपक्षी गठबन्धन सत्ता प्राप्तिका लागि प्रणाली नै परिवर्तन गर्नतर्फ लागे: गोकुल बाँस्कोटा

    अनलाइन नेपाल
  • बिहिबार, १० असार २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले विपक्षी गठबन्धन सत्ता प्राप्तिका लागि प्रणाली नै परिवर्तन गर्नतर्फ लागेको बताएका छन्।

    आज बिहान सामाजिक सञ्जालमार्फत् नेता बाँस्कोटाले विपक्षी सडकमा किन भन्दै प्रस्नोश्त्तर गरेका छन्।



    ‘हिजो लोकतन्त्र स्थापनार्थ खडा भएका दल आज अदालतबाट निर्दल पुनस्थापनाका लागि सडकमा हो ?’ बाँस्कोटाको प्रश्न छ।



    ‘संबिधानको धारा७६को २ र ५ को संबन्ध छैन भन्ने हो भने पार्टी टिकेट सांसद र सरकारको संबन्धै रहेन । त्यसो हो भने विपक्षी गठबंन्धन सत्ताको लागि प्रणाली नै परिवर्तन तर्फ लाग्यो, ‘पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले ट्वीटरमा उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार