Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अमेरिकामा भवन भत्किँदा एकको मृत्यु, ९९ को अवस्था अज्ञात

    अमेरिकामा भवन भत्किँदा एकको मृत्यु, ९९ को अवस्था अज्ञात

    अनलाइन नेपाल
  • शुक्रबार, ११ असार २०७८
  • 1.9K
    SHARES

    SURFSIDE, FLORIDA - JUNE 24: Search and Rescue personnel work after the partial collapse of the 12-story Champlain Towers South condo building on June 24, 2021 in Surfside, Florida. It is unknown at this time how many people were injured as search-and-rescue effort continues with rescue crews from across Miami-Dade and Broward counties. Joe Raedle/Getty Images/AFP (Photo by JOE RAEDLE / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

    एजेन्सी । अमेरिकाको फ्लोरिडामा आवासीय भवन भत्किँदा एक जनाको ज्यान गएको छ । ९९ जनाको अवस्था अज्ञात छ भने ३५ जनाको उद्धार गरिएको छ ।

    फ्लोरिडाको मायामी शहरमा १२ तलाको आवासीय भवन भत्किएको हो । भवन भत्किनुको कारण भने खुलेको छैन । भवन भत्किँदा त्यहाँ कति जना थिए भन्नेबारे खुलेको छैन ।



    उद्धारको काम भइरहेको छ । सन् १९८० मा बनेको सो भवनमा २३० वटा फ्ल्याट छन् । भवनको छतमा निर्माणको काम भइरहेका बेला भवन भत्किएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार