Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • युरोकप फुटबलमा आज दुई खेल, फ्रान्स-स्वीजरल्यान्ड र स्पेन र क्रोएसिया भिड्दै

    युरोकप फुटबलमा आज दुई खेल, फ्रान्स-स्वीजरल्यान्ड र स्पेन र क्रोएसिया भिड्दै

    अनलाइन नेपाल
  • सोमबार, १४ असार २०७८
  • 2.9K
    SHARES

    एजेन्सी । जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज (सोमबार) दुई खेलहरु हुँदैछन् ।

    युरोकपको नकआउट चरण अर्थात् अन्तिम १६ अन्तर्गत सोमबार राति दुई खेलहरु हुन लागेको हो ।



    आज हुने पहिलो खेलमा स्पेन र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा फ्रान्सले स्विट्जरल्यान्डको सामना गर्नेछ  ।



    डेनमार्कको पार्केन एरिनामा हुने स्पेन र क्रोएसियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा हुनेछ।

    यस्तै आज राति रोमानियाको नेसनल एरिनामा हुने फ्रान्स र स्विट्जरल्यान्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार