Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अविरल वर्षापछि जनकपुर उपमहानगरपालिका जलमग्न (फोटो फिचर)

    अविरल वर्षापछि जनकपुर उपमहानगरपालिका जलमग्न (फोटो फिचर)

    अनलाइन नेपाल
  • सोमबार, १४ असार २०७८
  • 2.4K
    SHARES

    रामनारायण यादव / जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा सोमबार विहानैदेखिको मुसलधारे वर्षाले जनकपुर उपमहानगरपालिका जलमग्न भएको छ ।

    सोमबार बिहान करिब १० बजेदेखि भारी वर्षा भएपछि पानीको उचित निकास नहुँदा जनकपुरको अधिकांश क्षेत्र जलमग्न भएको हो ।



    भारी वर्षाले जनकपुरका रमानन्दचोक, भानुचोक, कदमचोक, मिल्स एरिया, विद्यापति चोक र विश्वकर्मा चोकका सडक जलाशयमा परिणत भएका छन् । नगरका मुख्य सडक जलमग्न भएपछि आवागमनसमेत प्रभावित भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार